बुटवलमा मृत्यु भएका युवकको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ

१७ चैत, बुटवल । आइतबार बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालमा मृ’त्यु भएका युवकमा कोरोना सं’क्रमण नभएको पुष्टि भएको छ ।

युवकको दुई पटकको कोरोना सं’क्रमण परीक्षणको नतिजा नेगेटिभ आएको अस्थायी अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले  जानकारी दिएका छन् ।

प्रकाशित मिति १७ चैत्र २०७६, सोमबार ०९:२६