यी ह’ट महिला एंकरलाई स्टेडियममा क’पडा खो’ल्न लगाएपछि…(फोटो सहित)

इटालीको प्रसिद्ध खेल पत्रकार डिलिटा लिओटा इटालियन फुटबल फ्यानहरूमा माझ धेरै लोकप्रिय छिन ।

उनी प्रायः सिरि–ए को खेल कभर गर्न स्टेडियममा पुग्छिन्। तर यि सुन्दर महिला एंकरको स्टेडियममा धेरै पटक दु’र्व्यवहार गरिएको छ।

नापोलीका फ्यानहरूको अ’भद्रतालाई डिलिटा लिओटाले धेरै सजीलो जवाफ दिईन। उनले नापोलिका प्रशंसकहरूतिर मुस्काउदै आफ्नो औंलालाई तल झारिदिईन

गतवर्ष डिलिटा लिओटा इटालीको सान पाउलो स्टेडियममा नेपोली र ब्रेस्सिया बिचको खेल कभर गर्न पुगिन, त्याहा नेपोलि फ्यानहरूले उनलाई अ’श्लिल टि’प्पणी गरे। साथै बिच स्टेडियममा टि–शर्ट फु’काल्नको लागि फ्यानहरूले नाराहरू लगाए।

नापोलीका फ्यानहरूको अ’भद्रतालाई डिलिटा लिओटाले धेरै सजीलो जवाफ दिईन। उनले नापोलिका प्रशंसकहरूतिर मुस्काउदै आफ्नो औंलालाई तल झारिदिईन

अरु तस्विरहरु:

यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….

रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।

चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् ।

म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लाप’रवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।

प्रकाशित मिति १४ बैशाख २०७८, मंगलवार ०८:३९