आइसोलेसन नै कोरोनाविरुद्धको उत्तम विकल्प भएको अनुसन्धानकर्ताको ठहर

काठमाडौं – अनुसन्धानकर्ताहरुले कोरोनाबाट जोगिने तत्कालको उपयुक्त विकल्प आइसोलेसन अर्थात अलग्गै बस्नु नै भएको निष्कर्ष निकालेका छन् ।

विश्व स्वास्थ्य संगठनको सहकार्यमा बेलायतको इम्पेरियल कलेज विश्वविद्यालयले गरेको अनुसन्धानले आइसोलेसन, सामाजिक दूरी र तीव्र परीक्षणलाई कोरोनाविरुद्धको उपयुक्त विकल्प भएको निचोड निकालेका हुन् । आइसोलेसन र तीव्र परीक्षण जस्ता उपाय अवलम्बन गर्न सके कोरोना भा’इरसको रोकथाममा मद्दत मिल्ने जनाइएको छ ।

अनुसन्धानले आइसोलेसन, सामाजिक दूरी र तीव्र परीक्षणलाई कोरोनाविरुद्धको उपयुक्त विकल्प भएको निचोड निकालेका हुन् ।

अन्यथा को’रोना भाइरसबाट विश्वको ९० प्रतिशत जनसंख्या कुनै न कुनै रुपले प्रभावित हुने जो’खिम समेत रहेको उक्त अनुसन्धानमा लागेका अनुसन्धानकर्ताहरुले चे’तावनी दिएका छन् ।

प्रकाशित मिति १६ चैत्र २०७६, आईतवार ०२:२०