नायिका अदितिकालाई भारती फ्यानले समेत लेखे – ‘तिमी साँच्चिकै अप्सरा हौ’ (१५ तस्विर सहित)

अनमोल केसीसँग फिल्म ‘कृ’ मा अभिनय गरेकी अभिनेत्री अदिति बुढाथोकी यतिबेला बैंककमा छिन् । उनी घुमघामका लागि त्यहाँ पुगेकी हुन् ।मुम्बईमा रहँदै आएकी यी अभिनेत्रीले ‘कृ’ पछि अन्य फिल्ममा अवसर पाएकी छैनिन् । तर, उनले आफ्नो ग्ल्यामर अवतारका कारण दर्शकको ध्यान भने खिचिरहन्छिन् ।

पछिल्लो समय अभिनेत्री अदितिलाई भारतीय र्‍यापर अलिप मोरानीसँग प्रेममा रहेको पनि चर्चा चल्ने गर्छन् । अदितिले मोरानीसँगको तस्वीर सामाजिक सञ्जाल इन्स्टाग्राममा अपलोड गरेकी थिइन् ।

फाटफुट हिन्दी म्युजिक भिडियोमा समेत काम गरेकी अदितिले आफ्नो इन्स्टामा एक तस्वीर अपलोड गरेकी छिन् । तस्वीरमा उनलाई बैजनी रंगको बि’किनी अवतारमा देख्न सकिन्छ । यो तस्वीर अद्वित वैद्यले खिचेका हुन् ।उक्त तस्वीर सामाजिक सञ्जाल प्रयोगकर्ताले मन परेको प्रतिक्रिया दिएका छन् । एक प्रयोगकर्ताले हिन्दीमा लेखेका छन्, ‘हट छौ तिमी ।’

नेपाल र भारतमा समेत फ्यान कमाएकी अदिति बलिउड छिर्ने कसरतमा छिन् । तर, उनी सफल भएकी छैनिन् ।एक प्रयोगकर्ताले लेखेका छन्, ‘तपाईंको सुन्दरताका लागि कुनै शब्द नै छैनन्, तपाईं साँच्चिकै अप्सरा हो ।’

त्यसो त अदिति सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्छिन् । उनको सुन्दरताको फ्यानले खुबै तारिफ गर्ने गर्छन् । हेर्नुस् अदितिका अन्य केही तस्वीर:

सगै सो पनी पढ्नुहोस:
यस्ता गुण भएकी नारी घरमा छिन् भने मान्नुस् तपाईंको घर स्वर्ग समान

जुन नारी मीठो बचन बोछिन्, जुन नारीको आवाज मधुर छ र हरेक क्षण मायालु बोली÷ब्यवहार दर्शाउँछिन् भने त्यस्ता नारी भएको घर स्वर्गसमान हुन्छ ।

कुनैपनि घरमा आस्तिक, सेवा भाव राख्ने, क्षमतावना, दयावान र कर्तव्य पालना गर्ने नारी छिन् भने मान्नुस् त्यो घर स्वर्ग समान हुन्छ ।जो स्त्री तनले भन्दा मनले सुन्दर छिन् त्यस्तो घर पनि सुन्दर बगैंचा जस्तै हुन्छ ।

जो नारीले घरमा आएका पाहुनालाई हार्दिकताका साथ स्वागत गर्छीन् भने त्यो घरमा पनि देवताका बास हुन्छ ।अर्काको दुखमा सहयोग गर्ने नारीले पनि आफ्नो घर उज्यालो बनाउन सक्छन् ।

जुन नारी हरेक दिन स्नान गरेर सफा एवं स्वच्छ वस्त्र लगाएर घरमा प्रवेश गर्छिन् भने त्यस्तो नारी भएको घर एकदमै आनन्ददायी हुन्छ ।
पतिव्रत धर्मको पालना गर्ने नारी भएको घरमा पनि कहिल्यै झ’गडा पर्दैन ।

प्रकाशित मिति १० बैशाख २०७८, शुक्रबार ०७:१२