सबैले पो’र्नस्टार भन्छन यी ‘बडीबिल्डर’ सुन्दरीलाई (१५ तस्बिर सहीत)

सुन्दर ‘बडीबिल्डर’ बन्ने जो कोहीको पनि रहर हुन्छ । आफ्नो बाल्यकालदेखि कै इच्छा पूरा गर्न सफल यि सुन्दरी ‘बडीबिल्डर’ डेनमार्ककी युवती हुन् ।

सामाजिक संजालमा निकै चर्चा रहेकी मिया स्याण्ड नामक यि सुन्दरीको सामाजिक संजालमा उनको लोकप्रियता निकै बढेको छ । उनको इन्स्टाग्राममा ७ लाख भन्दा बढि फ्लवर छन् ।३१ वर्षीया मियालाई फोटोमा हेर्दापनि निकै अकर्षक देखिन्छिन् । उनको तौल ८० किलो छ ।

३१ वर्षीया मियालाई फोटोमा हेर्दापनि निकै अकर्षक देखिन्छिन् । उनको तौल ८० किलो छ ।

उनी कुनै मोडल वा नायिका भन्दा कम छैनन् । जिम वर्कआउट गरिरहेकी मिया पछि फिटनेस ट्रेनर हुँदै अहिले मोडलिङको क्षेत्रमा पनि हात हालेर सफल बनिरहेकी छिन् ।

मियाको ठुलो शरिर र ठु’ला स्त’न भएका करण प्राय ले पो’र्नस्टा’र होकि भनेर अनुमान गर्ने बताउछिन् । उनलाइ पहिलेदेखि नै बडी बिल्डिङको सोख थियो । त्यसैले मियाले हाइस्कुल सकेपछि नै जिम जान सुरु गरेको बताउछिन् ।हेरौ थप तस्विरहरु:

मियाको ठुलो शरिर र ठु’ला स्त’न भएका करण प्राय ले पो’र्नस्टा’र होकि भनेर अनुमान गर्ने बताउछिन् । उनलाइ पहिलेदेखि नै बडी बिल्डिङको सोख थियो । त्यसैले मियाले हाइस्कुल सकेपछि नै जिम जान सुरु गरेको बताउछिन् ।
हेरौ थप तस्बिरहरु


ऐजेन्सी

यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….
रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।

चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् ।

म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लाप’रवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।

प्रकाशित मिति ९ बैशाख २०७८, बिहीबार ०९:४८