बागलुङकी युवतीमा कारोना भा’इरस सं’क्रमण

बागलुङकी एक युवतीमा कोरोना भा’इरस कोभिड-१९ सं’क्रमण पुष्टि भएको छ। बेल्जियमबाट नेपाल आएकी ति २२ वर्षीय युवतीमा सं’क्रमण पुष्टि भएको हो।

ति युवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन्।

यससँगै नेपालमा कोभिड-१९ बाट सं’क्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ । उनीहरू मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति १५ चैत्र २०७६, शनिबार ११:०२