संसारकै मोटी मोडलका लुरे प्रेमीको इच्छा, प्रेमिकालाई अझै धेरै माया र रेखदेख गरेर तौल ४ सय ५० केजी बनाउने (फोटो फिचर)

एजेन्सी । १ सय ३३ केजी तौल भएकी मोडल भन्दा तपाईलाई पत्याउन मु’स्किल पर्छ होला । तर अमेरिकाको टेक्सासमा बस्दै आएकी २७ बर्षे मोनिकाले सबैलाई च’कित पार्दै १ सय ३३ केजी वजन थपेर ४ सय ५० केजी बनाउन चाहेको रहस्य बाहिर ल्याएकी छिन् ।

विश्व्कै मोटी मोडल भएर ‘गिनिजबुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउने उनको चाहना हो । मोटाउनकोलागी भन्दै उनी दैनिक पर्याप्त क्यालोरीयुक्त खाना खाइरहेकी छन् । जसका लागी उनले चिकित्सकको पनि सल्लाह लिएर खानाको मात्रा बढाउँदै लगेकी छन् ।

अन्तराष्ट्रिय संचार संस्थाका अनुसार उनलाई मोटाउनको लागी उनका २५ बर्षे ‘ब्वाईफ्रेन्ड’ले सहयोग गर्दैआइरहेका छन् । उनका ब्वाइफ्रेन्ड मोनीकालाई पाइप र सोलीको माध्यमले पोशिला खानेकुरा खुवाउने , रेखदेख गर्ने, एकसाथ बस्ने गर्दै आएका छन् ।

ब्वाइफ्रेन्डले निरन्तर उनको ९१ इन्चको पेट नफुलुन्जेलसम्म खाना खुवाई नै रहन्छन् ।

यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….
रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।

चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् ।

म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लाप’रवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।

प्रकाशित मिति ९ बैशाख २०७८, बिहीबार ०३:२३