ह’ट मोडल सुष्माको १३ तस्विरहरु हेर्नुहोस (फोटो फिचर)

नेपाली चर्चित मोडल एवम् नायिका सुष्मा अधिकारीले पहिलो पटक ह’ट वि’किनीमा प्रस्तुत भएको म्युजिक भिडियो सार्वजनिक भयो । गायक सपन श्रेष्ठ स्वरवद्ध तथा रेपर प्रिन्स राज फिचर भएको “लै बरी लै” बोलको नयाँ गीतको म्युजिक भिडियो लगातार युट्यूबको ट्रेंडिंगमा परेको थियो

सो भिडियोमा ह’ट नायिका एवम् मोडलको रुपमा परिचित सुष्माले ह’ट वि’किनीको रुपमा देख्न सकिन्छ । नेपाली प्रयाङ्क मिनिस्टर युट्यूब च्यानलबाट रिलिजि भएको भिडियोले सर्वत्र सकारात्मक प्रतिक्रिया पाईरहयो । भिडियोमा सुष्मासँगै तनुजा गुरूङ, ,सम्पदा बानिया, स्वीकृति प्याकुरेल, कश्या अधिकारी लगायत ग्ल्यामर लुक्समा फिचर गरिएको छ ।

आकर्षक अनुहार ,लोभलाग्दो शारिरिक बनावट भएकी नायिका अधिकारी कैलालीको धनगढीमा जन्म भई हाल काठमाण्डौँको बालुवाटारमा बस्दै नेपाली रंगमञ्चमा क्रियाशिल छिन । हेरौ उनको केही अरु तस्विरहरु:

यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….
रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।

चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् ।

म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लाप’रवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।

प्रकाशित मिति ८ बैशाख २०७८, बुधबार ०७:३०