१५ तस्बिरमा हेर्नुहोस् ‘नागिनकी’ नायिका मौनी रायको लुक्स

एजेन्सी/ बलिउड चर्चित नायिका हुन् मौनी रोय । भारतीय टेलिभिजन नागिन बाट निकै चर्चामा आएकी मौनी फिल्म क्षेत्रमा पनि उतिकै सक्रिय रहेकी छिन् ।

उनी माथि बेलाबेलामा बिभिन्न किसिमका आ’रोपहरू आउने गर्दछन् । मौनी रोयको लुक्समाथि ट्रो’ल हुने पनि गर्दछ । नागिनमा उनको त्यो अभिनयलाई अत्यधिक रुचाइएको छ ।

टिभी सिरियल नागिन बाट नै धेरै फ्यान कमाउन सफल भएकी हुन् । बेलाबेलामा उनका तस्बिर सामाजिक सञ्जालमा भाइरल हुने गर्दछन् । उनी एक कार्यक्रममा पुग्दा पनि उनको लुक्ससका कारण ट्रो’ल बनेकी थिइन् । उनले आफु सुन्दर हुनका लागि पनि ओठ स’र्जरी गरेकी थिइन् ।

ओठको कारण मौनी ट्रो’लको सि’कार हुन पुगिन उनी सिरियलमा मात्र नभई फिल्ममा पनि उतिकै सक्रिय रहेकी छिन् । उनी अहिले मात्र होइन बाल्यकालमा पनि उतिकै सुन्दर रहेकी थिइन् ।

तस्बिरहरू हेर्नुहोस्/तस्विरः इन्स्टाग्राम बाट

यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….
रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।

चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् ।

म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लाप’रवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।

प्रकाशित मिति ६ बैशाख २०७८, सोमबार ०२:४४