हिनाले ह’ट तस्बिर सेयर गरेपछि, फ्यानले दिए यस्तो ध’म्की(१५ तस्विर सहीत)

मुम्बई । अभिनेत्री हिना खान अक्सर आफ्नो लुक्सको कारणले चर्चामा रहन्छिन् । उनी हरेक दिन सामाजिक सञ्जालमार्फत आफ्नो बो’ल्ड तथा ग्ल्या’मरस तस्बिर समेत शेयर गर्ने गर्छिन् । जसलाई फ्यानले प्रशंसा बर्साउने गरेका छन् ।

हालै उनले केही ह’ट एण्ड ग्ल्या’मरस तस्बिर सार्वजनिक गरेकी छन् । जसलाई फ्यानले मजाक गर्दै के’स गर्ने ध’म्की दिएका छन् । जसको जवाफ अभिनेत्रीले पनि सोहीअनुसार दिएकी छन् ।

अभिनेत्रीसँग सवाल जवाफको सिलसिलामा एक फ्यानले लेखेका छन् ‘म तपाईलाई के’स गर्छु । अहिलेको यस्तो गर्मीमा आफ्नो तस्बिरबाट मा’र्न चाहनुहुन्छ ।’ जवाफमा हिनाले लेखेकी छन् ‘गर्नुस् ।’ हिनाको यो पोष्ट निकै भाइरल भैरहेको छ । फ्यानले कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया समेत दिइरहेका छन् ।

कामको कुरो गर्ने हो भने हालै हिना एक म्युजिक भिडियोमा देखिएकी छन् । जसमा रहेको उनको लुक्स रुचाइएको छ । भिडियोमा स्टेबिन बेनको पनि महत्वपूर्ण भूमिका थियो । गीत समेत दर्शकले रुचाएका थिए ।

यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….
रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।

चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् ।
म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लाप’रवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।

प्रकाशित मिति ५ बैशाख २०७८, आईतवार १०:०३