चर्चामा आउनकै लागि आइटम गर्ल मलाइले सार्वजनिक गरिन यस्ता तस्विर, (फोटो फिचर)

एजेन्सी- बलिउडकी चर्चीत आइटम गर्ल हुन् मलाइका अरोरा । बेला बेला चर्चामा आउने उनि यतिबेला पनि चर्चामा आएकी छिन् । उनि कहिल अर्जुन कपूरसँगको रिलेशनशीपका कारण चर्चामा हुन्छिन् त कहिले ‘ग्ल्यामर’ तस्वीरका कारण चर्चामा हुन्छिन् ।

बलिउड अभिनेत्री मलाइका अरोरा ४५ वर्षको उमेरमा पनि आफ्नो फिटनेसका साथ फेशन सेन्सका कारण पनि निकै चर्चामा आइरहने गर्छिन् । उनको सलमान खानका भाई अरबाज खान सँग डिबोस भएपछि अर्जुन कपूरसँग प्रेम सम्बन्धमा रहेकी छिन् । हालै भने उनि मालदिभ्समा होलिडे मनाउन पुगेकी छिन् ।

मलाइकाले मालदिभ्समा होलिडे मनाएका ह’ट तस्विरहरु शेयर गरेका छिन् । उनका ति तस्विरहरु अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएका छन् । उनका फ्यानले तस्विर मन पराएका छन् । मलाइका पहेँलो ड्रेसमा निकै सुन्दर देखिएकी छिन् ।

यिनै तस्विर मलाइकाले सामाजिक सञ्जालमा तस्वीर अपलोड गरेकी छिन् । छन् । उनका ‘बो’ल्ड’ तस्वीरमा फ्यानले हजारौँ लाइक गरिसकेका छन् । हेरौ उनका यि होसै उडाउने तस्विरहरु

यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….
रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।

चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।

उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् ।
म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लाप’रवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।

प्रकाशित मिति ४ बैशाख २०७८, शनिबार १३:४०