यी हुन् हाइट कम भएका यी ६ नेपाली नायिका (फोटो/भिडियो)

कलाकार बन्नका लागि हाईट कम वा बढि हुनुपर्छ अर्थात् हाईट यति नै हुनुपर्छ भन्ने यकिन छैन । कलाकारिता एउटा खुल्ला किताब हो, जहाँका पानाहरुमा आफुसँग कलाकारीताको यदि खुबि छ भने जुन पानामा पनि नाम लेखाउन सकिन्छ ।

नाम लेखाउने क्रममा पनि आफु जति कला र गलाले आम दर्शकहरुलाई मनोरञ्जन दिन सक्क्नुहुन्छ त्यति नै तपाईका खुल्ला र फिका किताबका पन्नाहरु रंगिन हुँदै जान्छन् ।एउटा उखान छ, ‘खाने मुखलाई जुँगाले छेक्दैन्’, हो पक्कै पनि यो उखानले भने जस्तै सफल र चर्चित हुन उचाइले कुनै रोकतोक गर्दैन

अर्थात् सामान्य तरिकाले भन्दा तपाईको कला र गलाले नै खुल्ला किताबका पन्नाहरु झिलीमिली हुने गर्छ । यसै क्रममा हामीले आज ६ होचा नायिकाहरुको बारेमा भिडियो रि’र्पोट तयार पारेका छौँ ।

नेपालीमा एउटा उखान छ, ‘खाने मुखलाई जुँगाले छेक्दैन्’, हो पक्कै पनि यो उखानले भने जस्तै सफल र चर्चित हुन उचाइले कुनै रोकतोक गर्दैन । यदि कला र गला छ भने आम दर्शकहरुलाई आफ्नो बनाउन सक्नुहुन्छ ।

आज हामी कुरा गर्दैछौं नेपाली सिने क्षेत्रमा सफल र सुन्दर मानिएका तर कम उचाई भएका नायिकाहरुको । हामीले यो रि’पोर्ट गुगललाई बिशेष आधार बनाएर र कलाकारका निकट व्यक्तिहरुको भनाईका आधारमा तयार पारेका हौँ ।

बाँकि हेर्नुहोस्र भिडियामाः

प्रकाशित मिति ३ बैशाख २०७८, शुक्रबार ०४:०५