कोरोना भा’इरसबारे थाहा पाउँनै पर्ने १३ जानकारी

– विश्वभर कोरोना भा’इरसको सं’क्रमण फैलिएको छ । हजारौं मानिसको मृ’त्यु भएको छ ।

१ लाख ७० हजार मानिस कोरोना भा’इरसबाट सं’क्रमित भएका छन् । संसार नै त’हसनहस बनाउने अवस्थामा पुगेको कोरोना भाइरसबारे केही भ्रम पनि फैलाइएको छ । यसले मानिसहरु भ’यभीत छन् । हामी यहाँ तपाईंलाई त्यस्ता भ्र’म चि’र्न मद्दत मिल्ने केही जानकारी प्रस्तुत गर्दैछौं ।

१. चिसोमा भन्दा तातोमा कोरोना भा’इरसको सं’क्रमण हुन सक्ने अवस्था कम भएकाले शरीरलाई तातो राख्नु उत्तम हुन्छ ।

२. कोरोना भा’इरस कमजोर भा’इरस भनिए पनि औषधि र खोप पत्ता नलागिसकेकाले यसबाट जोगिनु नै उत्तम हुन्छ ।

३. दीर्घ रोगी, बृद्धबृद्धा तथा रोगसँग लड्ने क्षमता नभएका व्यक्तिलाई मात्र कोरोनाको सं’क्रमण हुने जो’खिम उच्च रहन्छ ।

४. अनावश्यक भ्र’म फैलाइएकाले विश्वासिलो सञ्चारमाध्यको सूचनालाई मात्र आधार मानौं, भ’यभीत नबनौं ।

५. मास्कको प्रयोग गर्ने र पटक/पटक हात धुँदा कोरोना भा’इरसको सं’क्रमण सिधै नहुन सक्छ ।

६. हात नधोई बिना कारण पटक पटक मुख तथा नाकमा हात लानु हुँदैन ।

७. खोक्दा वा हाच्छ्यूँ गर्दा अनिवार्य रुमालले नाक र मुख छोपेर मात्र गर्नुपर्दछ ।

८. खोकी वा हाच्छुयूँपछि तत्काल साबुन पानीले हात धुनु पर्दछ ।

९. जंगली तथा घरेलु पशुपंक्षीहरुको स’म्पर्कबाट भरसक टाढा रहने गर्नुपर्दछ ।

१०. पशुजन्य मासु/अण्डा राम्रोसँग पाकेको मात्र खानुपर्छ ।

११. कोरोनाको सं’क्रमणबाट बच्न भीडभाडमा नजाने अर्को राम्रो विकल्प हो ।

१२. कोरोनाको हल्ला अनुसारको सत्यता छैन । यसको मृ’त्युदर निकै कम छ ।

१३. १ सय ४ डिग्री भन्दा बढी ज्वरो आएमा, श्वासप्रश्वासमा समस्या भएमा, रुघाखोकी लागेमा कोरोना भा’इरसको लक्षणहरु हुन् ।

यी लक्षणहरु देखिएमा तत्काल उपचारका लागि अस्पतालमा जानुपर्दछ ।

प्रकाशित मिति ११ चैत्र २०७६, मंगलवार ०५:०८