नायिका सोनाक्षी:”बिहे गर्ने केटा नपाए नि खुसि नै छु (१५ तस्बिरमा सहीत)

सोनाक्षी सिन्हाको जन्म २ जुन १९८७ मा भएको हो। उनले फेशन डिजाइनिंगमा ग्र्याजुएशन गरेकी छन्। उनी स्टारकिड भएको कारण उनलाई फिल्मी क्षेत्रमा आउन त्यति गाह्रो भएनउनले २०१० मा फिल्म ‘दबंग ‘ बाट डेब्यु गरेकी थिइन्।

सोहि फिल्मबाट उनले चर्चा पाएकी थिइन्। यो फिल्मबाट उनले बेस्ट डेब्यु फिमेल एक्ट्रेसको अवार्ड पाएकी थिइन् । त्यसपछि उनले ‘राउडी राठोर ‘मा अक्षय कुमारसँग काम गरिन्। त्यो फिल्म अक्षय कुमारको जीवनमा सबैभन्दा धेरै कमाउने फिल्म रहेको थियो ।

केही समय पहिले “बिहे गर्ने उमेर त भैसक्यो तर केटा नै पाछैन भनेर चर्चामा थिइन। भने अहिले केटा नपाए पनि म खुसि नै छु भन्छिन।

त्यसपछि उनले ‘राउडी राठोर ‘मा अक्षय कुमारसँग काम गरिन्। त्यो फिल्म अक्षय कुमारको जीवनमा सबैभन्दा धेरै कमाउने फिल्म रहेको थियो
उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्। उनी आफ्नो फोटो सामाजिक सञ्जालमा तस्विर शेयर गरिरहन्छिन्। यिनका तस्बिरले पानी सामाजिक सन्जालमा निकै नै चर्चा पाउने गर्छन।

यी नायिकाले अरु नायिकाले भन्दा छुट्टै किमबाट आफ्नो फोटो सुट गर्छिन। यिनका फ्यानहरु पनि यिनका फरक फरक स्टाइलका तस्बिरहरु हेरेर मोहित भएको बताउछन।

यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा………

रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।

चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् ।
म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लाप’रवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।

प्रकाशित मिति २८ चैत्र २०७७, शनिबार ०५:२३