विबाह अघि मनीषा कोइराला अजय सँगको अ’फेयर !

मनीषा कोइराला-मनीषा कोइराला र अजयले धेरै चलचित्रमा सँगै काम गरेका थिए । कामकै सिलसिलामा यी दुईको अ’फेयरको हल्ला चलेको थियो । तर हल्ला हल्लामै यी दुईको सम्बन्ध पनि राम्ररी टिक्न सकेन ।

तब्बू-नायिका तब्बूसँग अजयको लामो समय सम्म अ’फेयर चलेको थियो । तर केहि कारणले गर्दा यी दुईको ब्रे’कअप भएको थियो । ब्रेकअप भएपपछि अजयले काजोलसँग विवाह गरे । तर तब्बू भने अहिले सम्म पनि अविवाहित नै रहेकी छिन् ।

रवीना टन्डन-चलचित्र जिगरमा सँगै काम गर्ने क्रममा रवीना र अजय बीच माया बसेको थियो। तर यी दुईको सम्बन्धमा तब्बू आएपछि अजयले रविनालाई छोडिदिएका थिए।

करिश्मा कपूर-बलिउडकी चर्चित नायिका करिश्मा कपूर र अजय देवगनले धेरै चलचित्रमा काम गरेका छन्। यी दुई बिच पनि प्रेम बसेको थियो । तर लामो समयसम्म यी दुईको सम्बन्ध टिक्न सकेन जसको कारणले गर्दा काजोल र करिश्मा बीच २० वर्ष अगाडी ठूलै दुष्म’नी भएको थियो।

प्रकाशित मिति २७ चैत्र २०७७, शुक्रबार ११:०३