खुला सीमानाका बन्द गर!

खुला सीमानाका बन्द गर!

जबसम्म भारतका नाकाहरु बन्द हुदैनन् तबसम्म नेपाल सुरक्षित छ भन्न सकिदैन यदी आजै नेपालका सिमानाका बन्द गरेनौं भने नेपालमा केहिदिन पछि भयावह स्थिति नआउला भन्न पनि सकिन्न त्यसैले सम्बन्धित निकायले छिटो भन्दा छिटो यो बारेमा सोच्न जरुरी देखिन्छ ।

सिमानाका बन्द छैनन् भने देशका सार्वजानिक यातायात ब’न्द गर्नुमा कुनै तुक देखिन्न ।

२४ घण्टामा भारतमा ८३ जना नयाँ सं’क्रमित फेला परेका छन्

प्रकाशित मिति ९ चैत्र २०७६, आईतवार ०६:२१