नेपाल भनेपछि मरिहत्ते गर्ने यि हुन् भारतिय चर्चित कलाकार

काठमाडौ । नेपाल र भारतको सम्बन्ध रोटिबेटीको छ भन्ने गरिन्छ केहि नेपालि हरु भारतीय संग बिहे गरेर उतै बसेका छन् केहि भारतीय हरु नेपाल बिहे गरेर आएका छन त्यस्तै आज हामि भारतीय कलाकारहरु जसको नेपाल संग नाता रहेको बारेमा चर्चा गर्ने छौ ।

केहि भारतीय बलिउड कलाकार हरु जसको नेपाल संग पारस्परिक सम्बन्ध रहेको छ । ति कलाकार हरु हुन् गोबिन्दा अहुजा,माला सिन्हा,भारती सिंह,श्रृति झा ,अहमद खान आउनुहोस चर्चा गरौ कसरि साइनो रह्यो यी कलाकारहरु संग।

नेपालीहरुको बलिउडप्रतिको सम्बन्ध माला सिन्हा बलिउडमा कुनै समयकी चर्चित रहेकी नायिका माला सिन्हा नेपाली हुन । उनको बुबा नेपाली क्रिश्चियन हुन् । माईती घर नामक चलचित्रमा काम गरेर बलिउडमा नै आफनो करियर बनाएकी माला सिन्हाले नेपालकी छोरी बनेर बलिउडमा नाम र दाम दुबै कमाईन् ।

गोबिन्दा अहुजा,

माला सिन्हा,

भारती सिंह,

श्रृति झा ,

अहमद खान

प्रकाशित मिति २५ चैत्र २०७७, बुधबार १६:३३