दीपाश्री लगायतको फेसबुक ह्या’क गरेको आ’रोपमा १४ वर्षीय बालक प’क्राउ

काठमाडौं । दीपाश्री निरौलालगायत कलाकारहरूको फेसबुक ह्या’क गरेको आ’रोपमा एक जना प’क्राउ परेका छन् ।

साइबर ब्युरोले उक्त आ’रोपमा एक बालकलाई प’क्राउ गरेको हो।
प्रहरीले पर्सा बहुदजरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय बालकलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए।

निरौलालगायत केही कलाकारहरूको फेसबुक ह्या’क गरी साथीहरूसँग पैसा माग गरेको भन्ने प्रहरी कार्यालयमा जा’हेरी परेको थियो।

सोही जा’हेरीको आधारमा ख’टिएको प्रहरीको टोलीले १४ वर्षीय बालकलाई जिल्ला अदालत काठमाडौंको प’क्राउ अनुमति पर्साबाट पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा सोमबार प’क्राउ गरेको हो।

प्रकाशित मिति २४ चैत्र २०७७, मंगलवार ११:१६