अभिषेकले ऐश्वर्यालाई नक्कली सुनको औंठी लगाइदिएर प्रपोज गरेका थिए

एजेन्सी- चलचित्र प्यार हो गया बाट बलिउडमा डेब्यु गरेकी चर्चित नायिका हुन् ऐश्वर्या राय बचन । उनको जन्म १ नवम्बर १९७३ को मैंगलूर, कर्नाटकमा भएको हो ।

पहिलो फिल्मबाटै करियर सुरु गरेकी उनले हाल सम्म धेरै चलचित्रमा अभिनय गरीसकेकी छिन् । हिन्दी, मराठी, अंग्रेजी और तमिल भाषामा समेत अभिनय गरेकी उनले आफ्नो पढा़ई साथ साथै मोडलिग समेत गरेकी थिइन् । १९९४ मा विश्व सुन्दरी प्रतियोगिता जितेकी उनि संसारको सबैभन्दा सुन्दर महिलाको पहिलो नम्बरमा पर्छिन् अमिताभ बच्चनकी बुहारी समेत रहेकी ऐश्वर्याले एक वर्षमा लगभग ३५ मिलियन डलर कमाउछिन् ।

उनका अहिले सम्म ,हिन्दी फिल्म धूम २ ए दिल हे मुश्किल देभदास जोधा अकवर उमराव जान उनका यि करियकै्र हिट फिल्म हुन् । सन् १९७६ मा जन्मिएका अभिषेकले आफूभन्दा तीन वर्ष जेठी ऐश्वर्यासँग विवाह गरेका हुन् । अभिषेकले ऐश्वर्यालाई नक्कली सुनको औंठी लगाइदिएर हलिउड स्टाइलमा प्रपोज गरेका थिए ।

प्रकाशित मिति २४ चैत्र २०७७, मंगलवार ०३:३०