टिभीमा रिपोर्टिङ गर्दै गरेकी महिलाको कुकुरले माइक खोसेपछि..(भीडीयो)

एजेन्सी । सामाजिक सञ्जालमा एक महिला पत्रकारले टिभीमा लाइभ रिपोर्टिङ गर्दै गरेको भिडियो भाइरल बनेको छ।

सो भिडियो रुसको मस्को शहरको हो। सो क्षेत्रको मौसमबारे ती पत्रकारले टिभीमा लाइभ रिपोर्टिङ गर्दै थिइन्।

त्यही बेला एउटा कुकुर आयो र माइकमा झ’म्टियो। हेर्दाहेर्दै कुकुरले महिला पत्रकारको हातमा रहेको माइक खोसेर भाग्यो।

प्रकाशित मिति २३ चैत्र २०७७, सोमबार ०३:४१