कोरोना सं’क्रमणबारे झु’टो प्रचार गर्ने युवक प’क्राउ

काठमाडौं । कोरोना भा’इरसको सं’क्रमणबारे अनर्गल प्रचार गरेको अभियोगमा एक युवक प’क्राउ परेका छन् ।

रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले प’क्राउ गरेको हो । उनले कोरोनाका कारण एक जनाको मृ’त्यु भएको तर अस्पतालले घ’टना लुकाएको भन्दै सामाजिक सञ्जालमा अडियो सन्देश पोष्ट गरेका छन् ।

प्रकाशित मिति ८ चैत्र २०७६, शनिबार १०:२३