परिणीतिको यो न’ग्न फोटोसु’टः ट्रो’लर्सले भने,‘गाडी आयो घरबाट फोहोर निकाल’ (फोटो फिचर)

परिणीति चोपडा आजकाल आफ्नो फिल्म साइनाका लागि चर्चामा छिन् । यसवर्ष उनी एकपछि अर्को गर्र्द विभिन्न प्रोजेक्टमा देखिने भएकी छिन् । यी खबरका बीच परिणीतिको एउटा फोटोसु’ट चर्चामा छ । यो फोटोसुटमा परिणीति चोपडा न’ग्न अवतारमा देखिएकी छिन् । परिणीति चोपडाको यस्तो रुप देखेपछि कतिले उनको यो बोल्डनेसको तारिफ गरेका छन् भने कतिले मज्जाले ट्रो’ल गरिरहेका छन् ।

डब्बू रत्नानीको क्यालेन्डरमा सनी लियोनी, कृति सेननदेखि कियारा आडवाणीसम्मका थुप्रै नायिकाले बो’ल्ड फोटोसु’ट गराएका छन् । अब यो सूचीमा परिणीति चोपडाको नाम आएको छ । डब्बू रत्नानीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा परिणीति चोपडा फोटो सेयर गरेका छन् ।

यो फोटोमा परिणीति न’ग्न देखिएकी छिन् । यो फोटोमा धेरैले कमेन्ट पनि गरेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘गाडी आएको छ, घरबाट फोहोर निकाल ।’ अर्का एक प्रयोगकर्ताले लेखे, ‘यो त फोहोर हो, यसलाई चाँडै नै फ्याँक । ’ यस्तै अर्काले लेखेका छन्, ‘ओएमजी कपडा बिना नै ।’

स्मरण रहोस्, परिणीति चोपडाले बडी सेमिङबारे आफ्नो कुरा राख्दै करियरको सुरुवातमा आफ्नो बढेको तौलका कारण उनले निकै आलोचना झे’ल्नुपरेको बताएकी थिइन् । उनले बडी सेमिङलाई धर्तीको सबैभन्दा हास्यास्पद चिज भएको बताएकी छिन् ।

प्रकाशित मिति २० चैत्र २०७७, शुक्रबार १२:०५