दुई महिना अघि मात्र बिबाह गरेकी दिया मिर्जी आमा बन्दै, सेयर गरिन यस्ता तस्विर (१५ तस्विर सहीत)

एजेन्सी-बलिउड नायिका दिया मिर्जा पहिलो पटक आमा बन्न लागेकी छन । केही दिन पहिले बिहे गरेर ह’निमुन मनाउन मालदिप गएकी उनले एक फोटो पोस्‍ट गरेर आफु आमा बन्न लागेको जानकारी गराएकी हुन् ।

उनले तस्विर सेयर गर्दै लेखेकी छन् पृथ्वी आमाका साथ म पनि आमा बन्ने वाला छु । यो दियाको दोस्रा बिहे हो । यस अघि दिया बलिउड नर्देशक साहिल संघासँग भएको थियो ।

दिया र साहिल ११ वर्ष रिलेसनमा बसेपछि बिह गरेका थिए । बिहे गरेको ५ वर्ष पछि साहिल र दियाको सम्बन्ध बि’च्छेद भएको थियो । डिर्भो’स पछि दियाले लेखेकी थिइन् हामी अपासी सहमतीमा छुटेका थियौ ।

डिर्भोष पछि पनि हामी राम्रो साथी हुने छौ । साहिल सँग डिर्भो’स भएपछि उनले विजनेस म्यान वैभव रेखीसँग बिहे गरेकी हुन् । हनिमु’न मनाउन दिया सँग वैभबको छोरी पनि सँगै गएकी छन् । वैभबकी छोरीको नाम समीरा हो । वैभवर उनकी पहली पत्‍नी सुनैना बाट समीराको जन्म भएको थियो । थप तस्विरहरु हेरौ:

सम्बंधित खबर पढ्नुहोस
सौतिनी छोरी सहित माल्दिभ्समा दियाको हनिमुन ! (१५ फोटो सहित )

काठमान्डौ : बलिउड नायिका दिया मिर्जा १५ फेब्रुअरीमा विवाह बन्धनमा बाँधिएकी हुन् । नजिकका आफन्त र साथीभाइको मात्र उपस्थितीमा उनले विहे गरेको थिइन् । उनले बैभव रेखीसँग विवाह गरेकी हुन् । बैभवको पनि पहिलो विवाह सफल हुन सकेन । उनले योगा र जीवनशैलीको गुरु सुनैना रेखीसँग विवाह गरेका थिए । दियासँग निकट भएपछि बैभवको सम्बन्ध बि’च्छेद भएको बताइन्छ ।

दिया मिर्जा आफ्ना श्रीमान् वैभव रेखीसँग आजकाल मालदिभ्समा हनिमून मनाइरहेकी छिन् । उनीहरुसँग वैभव रेखीकी छोरी समायरा पनि छिन् । हालै दियाले माल्दिभ्समा सौतेनी छोरी समायरासँग खिचिएको एउटा फोटो सोसल मिडियामा सेयर गरेकी छिन् ।

यो फोटोमा थुप्रै मानिसहरुले विभिन्न प्रकारको प्रतिक्रिया दिएका छन् । सेयर गरिएको फोटोमा दियाले छोरी समायरासँग पोज दिइरहेको देख्न सकिन्छ । फोटोमा दियाले सेतो रङको ड्रेस लगाएकी छिन् । साथै समायराले कालो रङको प्रिन्टेड ड्रेस लगाएकी छिन् ।

फोटो सेयर गर्दै यसको क्रेडिट श्रीमान् वैभव रेखीलाई दिएकी छिन् ।दियाका प्रशंसकलाई यो फोटो निकै मन परिरहेको छ । साथै हनिमूनमा समायरालाई सँगै लिएर गएकोमा दियाको निकै तारिफ पनि गरिरहेका छन् । एउटा प्रशंसकले कमेन्टमा लेखेका छन्, ‘तपाईंजस्तो अरु कोही हुन सक्दैन ।’ हेर्नुहोस तस्बिरहरु :

प्रकाशित मिति २० चैत्र २०७७, शुक्रबार ०९:३३