करिनालाई धो’का दिएर मीरासँग बिहे गरेका शाहिदले पत्नी ग’र्भवती हुँदा उपहार स्वरुप दिएको यो…

काठमाडौं – बलिउडमा रुचाइएको जोडी हो शाहिद कपुर र पत्नी मिरा राजदुतको । मागी बिहे गरेका मिरा र शाहिदको केमेस्ट्रिलाई धेरैले प्रशंसाा गर्छन् । शाहिदले पन्ति मिरा दोस्रो पटक ग’र्भवती हुँदा पत्नी मिरालाई उपहार स्वरुप ५६ करोड भारुको शानदार घर दिएका थिए । जुन घर समुद्रतर्फ फर्किएको छ । यस्तोमा घरको छतबाट समुद्र स्पष्ट रुपमा देख्न सकिन्छ ।

यसका सागै घरभित्र शानदार पेन्टिङ र फर्निचरले सजाइएको छ । घरलाई सुन्दर पर्दा र इन्टेरियरसहित सजाइएको छ जुन घरमा शाहिद कपुर श्रीमती मीरा र दुई सन्तानसहित बस्छन् । उनको यो अपार्टमेन्ट ४२ र ४३ औं तलामा छ । शाहिदको यो घर दोस्रो घर हो । शाहिदको जुहूमा पनि आलिशान बंगला छ । यस अघि उनी अभिनेत्री करिनासंग गहिरो प्रेममा रहेका थिए ।

करिनासंग ब्रे’क अप भएपछि उनले मीरासंग गुप चुप बिहे गरेका हुन् । र करिनाले पनि अभिनेता सैफ अलि खानसंग बिहे गरिन र छोरा तैमुरलाई जन्म दिइन छोरा तैमुर ५ बर्षको भएपछि उनले केहि दिन अघि मात्रै कान्छो छोरालाई जन्म दिएकी हुन् ।

प्रकाशित मिति १९ चैत्र २०७७, बिहीबार ०६:००