कोरियामा मृ’त्यू भएका गगनको बैशाखमा विहे गर्ने योजना रहेछ,मृ’त्यू पश्चात उनकी प्रेमिकाले लेखिन् मनै छुने यस्तो स्टाटस !

काठमाडौं: दक्षिण कोरियामा एक नेपाली कामदारको मृ८त्यु भएको छ।हृ८दयघातका कारण सुर्खेतका गगन रावलको कोरियामा मृ८त्यु भएको सुर्खेत समाज दक्षिण कोरियाले जानकारी दिएको छ।

उनको मंगलबार राति स्थानीय समयअनुसार साढे २ बजे मृ८त्यु भएको हो।दक्षिण कोरियामा ४ वर्ष १० महिना बसिसकेका उनी अप्रिलमा नेपाल आउने योजनामा थिए। उनको मृ’त्यू पश्चात उनकी प्रेमिका ले उनलाई लेखेको मन् छूने यो स्टाटस ले सारा नेपालीको मन रु’वाएको छ । हेर्नुहोस् जस्ताको तस्तै :

सम्बंधित खबर:
दश दिन पछी नेपाल फर्कने तयारीमा रहेका सुर्खेतका गगन कहिल्यै नफर्किने गरी कोरियामै अस्ताए

दक्षिण कोरियाको ४ बर्ष १० महिना पुरा गरी अबको १० दिन पछी अप्रिल तारिखका दिन नेपाल आउने पर्खाईमा बसेका गगन रावल कोरियामै अ’स्ताएका छन। उनि सुर्खेत समाज दक्षीण काेरिया संस्थाका पुर्ब सदस्य समेत रहेका थिए। उनि एकदमै सहयोगि मनका धनि रहेको सहकर्मी साथिहरुले बताएका छन

। हिजो राति कारियाको समय अनुसार करिब २:३० बजे ए’क्का शि ठु’लो स्वरमा आ’वाज आउदा उनका रुममा भएका साथिहरु हेर्न पुग्दा ए’क्का शि बे’हा स भएको अव’स्थामा उनलाई पाइएको थियो। त्यसपछि हेर्न जाँदा उनी भुइँमा बे’होस भेटिएका थिए।

दक्षिण कोरियामा ४ बर्ष १० महिना बसिसकेका उनी अप्रिलमा नेपाल आउने योजनामा थिए। ह’र्ट अ ट्या’कका कार’ण उनको यो अव’स्था भएको हुन सक्ने सुर्खेत समाजका नि बर्तमान अध्यक्ष लोकेश खत्रीले फेसबुक स्टाटसमार्फत जानकारी दिएका छन्।

साथै सुर्खेत समाज दक्षिण कोरिया संस्थाका अध्यक्ष बखत थापा, संस्थाका सल्लाहकार तुलस सर लगाएतको टिम हॉ’स्पिटल मा पुगिसक्नु बताइएको छ। उहाँको यस दु’ख द नि’ध नमा स’मस्त नेपाली लगायत सुर्खेत समाज दक्षिण कोरिया परिवार भा’ब बि’वल भएकोछ। गगन हामि मा’झ नभ ए पनि उनले छाो’डेर गएका उनका सहयोगि हातलाई संस्थाले कहिल्यै नभु’ल्ने सुर्खेत समाजले बताएको छ।

प्रकाशित मिति १८ चैत्र २०७७, बुधबार १५:३८