चीनमा बनेको क:ण्डम साँघुरो भएको स्वास्थ्यमन्त्रीको भनाई !

चीनमा बनेको क: ण्ड म साँघुरो भएको स्वास्थ्यमन्त्रीको भनाई !
जिम्बावेका स्वास्थ्यमन्त्री डेभिड परिरेन्यात्वाले चीनमा बनेको क’ण्डम अफ्रिकी मुलुकका पुरुषहरुका लागि निकै सानो भएको बताएका छन् ।

राजधानी हरारेमा आयोजना गरिएको एचआईभी र एड्स रोकथामसम्बन्धी कार्यक्रममा मन्त्री डेभिडले अफ्रिकाको दक्षिणी क्षेत्रमा यौ नज न्य रोगको सं’क्रमण उच्च रहेको र आफुहरुले कण्ड म प्र योग ग र्न प्रोत्साहन गरिरहेको उल्लेख गरे अहिलेका युवाहरुले विशेष प्रकारका कण्ड महरु प्रयोग गर्न चाहने तर आफुहरुसँग उत्पादन गर्ने उद्योग नहुँदा चीनबाट आयात गरिएका साँघुरा कण्ड मबाट पुरुषहरु आजित भईरहेको डेभिडले गु’नासो गरे ।

अब साँघुरा चिनियाँ यसको साटो जिम्बावेकै कम्पनीहरुले आफ्ना नागरिक र पर्यटकका लागि कण्ड म उत्पादन गर्नुपर्ने र स्थानीय उत्पादन प्रयोग गर्नेतर्फ अघि बढ्नुपर्ने स्वास्थ्यमन्त्रीको तर्क छ । जिम्बाबेका १३.५ प्रतिशत प्रौढ जनसंख्या एचआईभी/एड्सबाट सं’क्रमित छ ।

सब-सहारा-अफ्रिकामै यो सबैभन्दा ख राब दर हो स्वास्थ्यमन्त्री डेभिडले आलोचना गरेपछि चिनियाँ कण्ड म कम्पनीहरुले अबदेखि विभिन्न आकारका कण्ड म उत्पादन गर्ने जानकारी गराएका छन् । चिनियाँ क ण्ड म उत्पादक कम्पनीका प्रमुख कार्यकारी झाओ चुनले आफुहरुले अब अफ्रिकी मुलुकका लागि ठूलो साईजका क ण्ड महरु ब नाउन लागेको जानकारी गराए ।

प्रकाशित मिति १८ चैत्र २०७७, बुधबार ०१:३७