सर्वोच्च अदाल भित्रै दुई अधिवक्ताबीच कु’टाकु’ट हुँदा मुखमा चो’ट लागेको छ

काठमाडौँ – सर्वोच्च अदालत परिसरभित्र नै दुई अधिवक्ताबीच कु’टाकु’ट भएको छ ।

सोमबार दिउँसो अदालत परिसरमा अधिवक्ता किरण जोशी र प्रमोद गुप्ताबीच व्यक्तिगत लेनदेनको विषयमा कु’टाकु’ट भएको हो । सर्वोच्च अदालत र नेपाल बार एशोसिएसनको गेटमा दुई जनाबीच भि’डन्त भएको थियो ।

गुप्ताले जोशीबाट पाँच वर्षअघि एक लाख रुपैयाँ लिएको र त्यही रकमको विषयमा कु’टाकु’ट भएको खुलेको छ । अधिवक्ता जोशीले पैसा मागेपछि दुईबीच हात हा’लाहाल भएको हो । जोशीको मुखमा चो’ट लागेको छ । अधिवक्ता जोशीले पटक पटक पैसा माग्दा पनि गुप्ताले नदिएको बताए ।

घ’टनापछि अधिवक्ता जोशी प्रहरी कहाँ पुगेका छन् ।

प्रकाशित मिति १६ चैत्र २०७७, सोमबार ११:२१