भोलिदेखि ४ दिन विद्यालय बन्द गर्ने सरकारको निर्णय

१६ चैत, काठमाडौं । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्र’दूषणका कारण बालबालिकाको स्वास्थ्यमा ग’म्भीर अ’सर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदु’षित निकै बढेको छ ।

जल तथा मौसमविद्‍का अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको छ र, हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको छ । यसका साथै ड’ढेलोका घ’टना बढेकाले वायु प्रदू’षित भएको छ ।

प्रकाशित मिति १६ चैत्र २०७७, सोमबार ०८:५९