वाथरुममा पसेको चितुवाले वन अधिकृतलाई नै झ’म्टियो, तीन जना घा’इते

पोखरामा आज बिहान चितुवाको आ क्रम ण मा परी जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठसहित तीन घा’इते भएका छन् । पोखरा महानगरापालिका–१३ मियापाटनमा बिहान ७:०० बजेको समयमा चितुवाले आ क्र म ण गर्दा वन अधिकृते श्रेष्ठ, सशस्त्र प्रहरी हवल्दार ३६ वर्षीय फटिक मगरसहित पोखरा औद्योगिक क्षेत्र बस्ने वर्ष ३० का श्याम थापा घा’इते हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिनुभयो ।

चितुवालाई बिहान १०:५० बजेको समयमा नि य न्त्रण मा लिई वन कार्यालयको जि’म्मा लगाइएको छ ।

स्थानीय खगेन्द्रबहादुर गुरुङको बाथरुममा पसेको चितुवालाई निकाल्ने क्रममा ए’क्कासी आ क्र म ण गरेको बताइन्छ । वन अधिकृत श्रेष्ठ र हवल्दार थापा सामान्य घाइते भएकामा उपचारपछि घर फर्किनुभएको तथा स्थानीय थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । थापाको टाउको र पाखुरामा चोट लागेको बताइन्छ । चितुवालाई बिहान १०:५० बजेको समयमा नि य न्त्रण मा लिई वन कार्यालयको जि’म्मा लगाइएको छ ।

प्रकाशित मिति ६ चैत्र २०७६, बिहीबार ०९:५३