गाई काटेको आरोपमा एक प्र’काउ

पश्चिमी मुलुकमा गाईलाई धार्मीक मान्यता अनुसार विशेष रुपमा नहेरे पनी नेपालमा सनातन सनातनी हिन्दु को परीवेसमा गाई यस्लाई गौ’माता भनेर पुज्ने गरीन्छ यो पूर्णता धर्म वि’परीत हुन्छ , आ’रोपमा सुनसरीको हरिनगरा गाउँपालिका–२ भुटाहाका ४५ वर्षीय सदुल अन्सारी र हरिनगरा–४ का ४२ वर्षीय लुकमान अन्सारीलाई प्रहरीले आज प’क्राउ गरेको छ ।

शुक्रबार बिहान सदुल अन्सारीको घरमा गाई काटेको सूचनाका आधारमा खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनीहरुलाई प’क्राउ गरेको थियो ।

सदुलको घरबाट गाईको टाउको, खु’कुरी र अ’चानोसहित दुवै जनालाई नि’यन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति १० माघ २०७६, शुक्रबार १३:२८