होली मनाउदा दुई समूहबीच ‘झ’डप’ हुँदा दुईको मृत्यु, करिब १५ युवा ‘बे’पत्ता’ भएका छन (भिडियोसहित)

बागलुङको बडिगाड–१० दर्लिङ बल्देधुरीमा युवा समूहबीच झ-डप हुँदा दुई जनाको मृत्यु भएको छ ।

फागु पूर्णिमाको अवसर पारेर घुमघामका लागि बल्देधुरीमा गएका दुई यूवा समुहविच झ डप हुँदा निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र सोही ठाउँका ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी नायव निरिक्षक मंगल गुरुङले जानकारी दिए ।

बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले दुई जनाको श व भेटाएको छ । दुई समुह विच झ डप हुने क्रममा धुरीबाट प ल्टीएर उनिहरुको ज्या न ग एको हुन सक्ने आशं’का गरिएको छ । सयौँ युवाहरु भेला भएर होली खेल्ने क्रममा भएको झ डपका क्रममा १५ जना युवा भीरमा ख सेको अनुमान गरिएको छ। जसमा अहिलेसम्म दुईजनाको श व भीरमा खसेको अवस्थामा भेटिएको बडिगाड गाउँपालिका-१० का वडाध्यक्ष वीरेन्द्र बुढाले बताए।

उनले आफू बागलुङ सदरमुकाममा रहेको बताउँदै अहिलेसम्म दुईजनाको श’व भेटिएको जानकारी गाउँलेले दिएको उल्लेख गरे। स्थानीयका अनुसार झ डपपछि बागलुङकै निसीखोला गाउँपालिका-७ र बडिगाड गाउँपालिका-१० का करिब १५ युवा बे पत्ता भएको बताइएको छ। होली मनाउन गएका युवाहरूबीच झ डप हुँदा दुई निसिखोला गाउँपालिका-७ का ३६ वर्षीय प्रकाश कुँवर र त्यही ठाउँका ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी इकवाल हवारीले बताए।

उनका अनुसार दुई युवा समूहबीच झ डप भएको हो । ‘घ’टनास्थल पुगेको प्रहरी टोलीले अहिलेसम्म दुई जनाको श व जंगलमा फेला पारेको छ’, उनले भने, ‘अँध्यारो भएकाले अरु बे’पत्ताको खोजीमा भोलि बिहानैदेखि जुट्ने छौँ।’

स्थानीयवासीका अनुसार होली खेल्ने क्रममा गाई भैंसी चराउने भीरमा करिब १० देखि १५ युवा प ल्टिएका थिए। उनीहरुको दिनभर खोजी गरिएको थियो।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति १५ चैत्र २०७७, आईतवार २२:५४