अनन्या भन्छिन्–‘जान्हवीसँग मेरो प्र’तिस्पर्धा

बलिउडमा नायिका अनन्या पाण्डेको च’र्चा चु लिएको छ । बलिउडका ठूला ब्यानरसँग उनको सहकार्य अगाडि बढिरहेको छ । यसैले पनि अनन्यालाई अब नयाँ पुस्ताकी उदाउँदी नायिकाको रुपमा हेरिएको छ ।

हालै एक अन्र्तवार्तामा अनन्याले आफ्नो प्र’तिस्पर्धा बलिउड नायिका जान्हवी कपुरसँग भएको बताएकी छिन् । अनन्या र जान्हवीको बलिउड यात्रा एकसाथ सुरु भएको हो । यसैले पनि अनन्याले जान्हवीलाई आफ्नो प्र’तिस्पर्धी भनेको हुनुपर्छ ।

तस्विरमा जन्हवी कपूर माथी

तस्विरमा अनन्या पाण्डे
अनन्या र जान्हवीको बलिउड यात्रा एकसाथ सुरु भएको हो । यसैले पनि अनन्याले जान्हवीलाई आफ्नो प्र’तिस्पर्धी भनेको हुनुपर्छ ।

प्रकाशित मिति ६ चैत्र २०७६, बिहीबार ०९:००