को’रोना प्र’भाव : एसईई स्थ’गित

काठमाडौँ — सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थ’गित गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखेरलले चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षा हालका लागि स्थ’गित गरिएको कान्तिपुरलाई बताए।

प्रकाशित मिति ५ चैत्र २०७६, बुधबार १२:५६