काठमाडौं – कोरोना भा’ईरसको सं’क्रमणबाट स्पेनका एक फुटबल प्रशिक्षकको मृ’त्यु भएको छ ।
स्पेनमा २१ बर्षिया फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको मृ’त्यु भएको हो ।कोरोनाका कारण मृ’त्यु हुने उनी विश्वकै कान्छो उमेरका व्यक्ति भएको विश्वास गरिएको छ ।
कोरोनाका कारण मृ’त्यु हुने उनी विश्वकै कान्छो उमेरका व्यक्ति भएको विश्वास गरिएको छ ।