स्पेनका फुटबल प्रशिक्षकको कोरोना भाइरसबाट मृ’त्यु

काठमाडौं – कोरोना भा’ईरसको सं’क्रमणबाट स्पेनका एक फुटबल प्रशिक्षकको मृ’त्यु भएको छ ।

स्पेनमा २१ बर्षिया फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको मृ’त्यु भएको हो ।कोरोनाका कारण मृ’त्यु हुने उनी विश्वकै कान्छो उमेरका व्यक्ति भएको विश्वास गरिएको छ ।

कोरोनाका कारण मृ’त्यु हुने उनी विश्वकै कान्छो उमेरका व्यक्ति भएको विश्वास गरिएको छ ।

प्रकाशित मिति ४ चैत्र २०७६, मंगलवार ०२:०५