नेपाल मात्र कोरोना भा’इरस सं’क्रमणको समाधान भएको देशको सूचीमा

कोरोना भा’इरसको सं’क्रमितको संख्या पौने दुई लाख पुगेको छ । साँढे छ हजार मानिसको मृ त्यु भइसकेको छ ।

चीनबाट देखिएको कोरोना भा इरस अहिले युरोप र अमेरिकामा भ’यावह बन्दैछ । साधन स्रोतले सम्पन्न देशहरुले पनि कोरोना भा’इरसको सं क्रमणको पूर्ण समाधान गर्न सकेका छैनन् । अहिले विश्वको कोरोना भा इरस सं क्रमणसम्बन्धी नक्शामा अधिकांश देश सं क्रमित देखाइएको छ । केही देशमा सं क्रमण देखिएको छैन । तर, नेपाल मात्र त्यस्तो देश हो जसले सं क्रमणलाई पूर्ण समाधान गर्न सकेको छ ।

नेपालमा एकजनालाई कोरोना भा इरसको सं क्रमण देखिएकोमा ती व्यक्ति सं क्रमणमुक्त भइसकेका छन् । यसकारण नेपाल सबै कोरोना भाइरसको केसको समाधान गर्ने देशको सूचीमा एक्लो देखिएको छ ।

नक्शामा अधिकांश देश सं क्रमित देखाइएको छ । केही देशमा सं क्रमण देखिएको छैन । तर, नेपाल मात्र त्यस्तो देश हो जसले सं क्रमणलाई पूर्ण समाधान गर्न सकेको छ ।

नेपालमा कोरोना भाइरसको सं क्रमणको आ शंकामा पाँच सयभन्दा बढी मानिसको परीक्षण भइसकेको छ । त्यसमध्ये एकजनामा मात्र सं क्रमण देखिएको थियो । बाँकी सबै सं क्रमणमुक्त भेटिएका थिए ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको अति जो खिम भएको मुलुकको सूचीमा राखेको छ । तर नेपालमा कोरोनाको नयाँ सं क्रमण नदेखिनुलाई अ’भूतपूर्व सफलता मानिएको छ ।

प्रकाशित मिति ३ चैत्र २०७६, सोमबार १५:५९