पू’र्ण यौ’न स’न्तुष्टिका ७ फाइदा के–के हुन् ?

यौ’नक्रियाका दौ’रानमा सबैले पू’र्ण स’न्तुष्टि प्राप्त गर्छन् नै भन्ने छैन। कतिपय मानिस यौ’नजीवनबाट दु’खी पनि देखिन्छन्। यौ’न स’न्तुष्टि म’ज्जाले प्रा’प्त हुनुलाई च’रमोत्कर्ष भनिन्छ। च’रमोत्कर्षमा पुग्दा स्वास्थ्यमा धेरै अ’सर देखिने अध्ययनले देखाएका छन्।

केही अनुसन्धानहरुले च’रमोत्कर्षका विभिन्न फाइदाहरु पत्ता लगाएका छन्। हामीले यहाँ पूर्ण यौ’न स’न्तुष्टिका शा’रीरिक तथा मा’नसिक ला भका बारेमा उल्लेख गरेका छौं। जुन कुरा अध्ययनहरुले पु ष्टि गरेका छन्।

१. त’नावबाट मु’क्ति : भा’गदौड र ह’तारोबीच बि’त्ने आधुनिक जीवनको सबैभन्दा ठूलो बा’इप्रोडक्ट त’नाव भएको छ। त’नावबाट आराम पाउन औ षधीको स’हारा लिनुपर्ने अवस्था बढ्दो छ। यस्तो अ’वस्थामा यौ’नक्रियाको दौ’रानमा उ’त्पादन हुने ह’र्मोनहरुले त’नावबाट मु’क्ति दिलाउने काम त गर्छ नै, साथसाथै यौ’नक्रियाले भा’गदौडको जि न्दगीबीच ब्रे’कको काम पनि गर्छ।

२. च’मक बढाइदिन्छ : यौ’नक्रियाबाट प्रा प्त हुने स’न्तुष्टिले मानिसको छालाको च’मक बढाइदिने गर्छ। यो आम रुपमा प्रचलित भनाइ हो। यो भनाइमा सत्यता पनि छ। यसबाहेक, यौ’नक्रिया र च’रकोत्कर्षले मानिसको आत्मविश्वास अभिबृद्धि, शरीरको रो ग प्र’तिरोधी क्ष’मता बलियो, खुसी बढाउने, प्रो’स्टेट क्या’न्सरको ख’तरा कम गराउने काम गर्नुका साथसाथै पा’र्टनरबीच आपसी आ’त्मीयतामा पनि अभिबृद्धि गराउने काम गर्छ।

३. र’क्त प्र’वाहमा मद्दत गर्छ : च’रमोत्कर्षले मानिसको र’क्तप्रवाहमा बृद्धि हुने गर्छ। जसले प्र’जनन् अं’गहरुमा पर्याप्त मात्रामा रगत पुग्न सकोस्। अनुसन्धानकर्ताहरुका अनुसार, यो क्रि’याले हाम्रा शरीरका को’षहरुमा अक्सिजनको मात्रा पर्याप्त मात्रामा पुगेर तिनलाई स्वस्थ राख्न सहयोग पुग्छ।

४. मु’टुको राम्रो व्यायाम : त्यसो त यौ’नक्रियालाई दैनिक रुपमा गरिने व्यायामको वि’कल्पको रुपमा लिन सकिन्न तर अध्ययनहरुले के देखाएको छ भने यौ’नक्रियाको दौ’रानमा प्राप्त हुने च’रमोत्कर्ष हाम्रो मुटुका लागि राम्रो व्यायाम साबित हुन सक्छ। यौ’नक्रिया र च’रमोत्कर्षको बेला हाम्रो मु टुको चा’ल छिटो हुन्छ, र’क्तचाप बढ्छ र साथसाथै श्वा’सप्रश्वास क्रि या पनि छिटोछिटो हुन्छ ।

मुख्यतः पि’ट्युटरी ग्रन्थीमा उत्पादन हुने र हाम्रो मस्तिष्कबाट इलेक्ट्रिकल सं’केतहरुलाई स्ना’यु प्रणालीमा प्र’वाह गर्न न्युरोट्रान्समिटरको रुपमा काम गर्ने इ’न्ड्रोफिनले त’नाव र पी’डाबाट मु’क्ति दिलाउन मुख्य भू मिका निर्वाह गर्ने गर्छ।

५. मु’ड फ्रेस गराउँछ : मु’ड ठीक छैन, उ’दास मन छ, यस्तो बेलामा यौ’नक्रियाबाट प्राप्त हुने च’रमोत्कर्षले तपाईको मु’ड फ्रेस गराइदिन सक्छ। किनभने, यौ’नक्रिडामा च’रमोत्कर्षको बेला इ न्ड्रोफिनका साथसाथै डो’पामिन र अ क्सिटोसिन ह’र्मोनहरु पनि पै’दा हुन्छ। स्वास्थ्य विज्ञानमा यी तिनवटै ह’र्मोनहरुलाई मानिसको मु’ड फ्रे स गराउने तत्वको रुपमा लिइने गरिन्छ।

डो’पामिन ह’र्मोनले मासिनको मस्तिष्कको आ नन्द तथा खुसी पै’दा गर्ने केन्द्रलाई नि यन्त्रण गर्ने गर्छ। यसले हाम्रो गतिविधि तथा भा’वनात्मक प्रतिक्रियाहरुलाई नियमित गर्ने काम गर्नुका साथसाथै रमाइला कुराहरु अ’नुभूति गर्ने र त्यसतर्फ आ’कर्षित गराउने काम गर्छ।

६. निद्रा लाग्छ : छोटो समयमै सम्पन्न हुने यौ’नक्रियाले तपाईंलाई पूरै रातभर आ’राम दिलाइ दिनसक्छ। हालै १८०० महिलाहरुमा गरिएको सर्वेक्षणमा ३० प्रतिशत महिलाहरुलाई यौ’नक्रिया प्राकृतिक रुपमा ल’ठ्याउने औषधीको रुप काम गरेको पाइयो ।

७. मस्तिष्क स्वस्थ राख्छ : च’रमोत्कर्षले मुटुलाई मात्र होइन, मस्तिष्कलाई समेत स्वस्थ राख्न सहयोग गर्छ। वि शेषज्ञहरुका अनुसार, च’रमोत्कर्षको बेलामा बढ्ने र’क्तप्रवाहका कारण मस्तिष्कले पर्याप्त मात्रामा अक्सिजन प्राप्त गर्ने गर्छन्। एक अध्ययनको सिलसिलामा ए’मआरआइ गरेर हेर्दा सामान्य अवस्थामा भन्दा च’रमोत्कर्षको बेलामा महिलाको मस्तिष्कले बढी मात्रामा अक्सिजन उपयोग गर्ने गरेको पाइयो।

अनुसन्धानहरुले च’रमोत्कर्षका विभिन्न फाइदाहरु पत्ता लगाएका छन्। हामीले यहाँ पू र्ण यौ’न स’न्तुष्टिका शा’रीरिक तथा मा’नसिक लाभका बारेमा उल्लेख गरेका छौं। जुन कुरा अध्ययनहरुले पुष्टि गरेका छन्।

प्रकाशित मिति ३ चैत्र २०७६, सोमबार १०:१५