भगवान शिवको उपासना गर्दा  नगर्नुहोस यी १५ ग’ल्तीहरु

पोखरा– भगवान शिवको उपासना गर्दा हर प्रकारका क’ष्ट नि’वारण हुने तथा म’नोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

शिव प्रसन्न भएमा जीवनमा कुनै सं कट नआउने धार्मीक मान्यता छ । क रौडौ श्रद्धालु हरेक दिन भगवान शिवको पूजाआराधना गर्दछन् ।

तर शिवलाई प्रसन्न पार्ने नाममा कहिलेकाँही केहि विधि र सामग्रीमा ख्या ल पुर्‍याइएन भने यसबाट शिवलाई प्रसन्न पार्न सकिन्न । त्यसैले शिवको पूजा गर्दा यी विषयमा वि चार पुर्‍याउनुपर्छ ।

१. भगवान शिवलाई तुलसीको पात वा तुलसीको कुनै पनि सामग्रीबाट पूजा गर्नुहुँदैन । तुलसीलाई विष्णु नि कट मानिन्छ, जसलाई शिवले स्वि कार गर्दैनन् । यसर्थ शिवको उ पासनामा तुलसी च ढाउनु ब र्जित छ ।

२. तिल वा तिलबाट बनेका कुनै पनि प्रसाद, तेल लगायतका कुनै पनि वस्तु भगवान शिवलाई अ र्पण गर्नुहुँदैन । तिल भगवान विष्णुको म’यल(मै लो)बाट उ त्पन्न भएको मानिन्छ । यसर्थ तिल भगवान शिवलाई च’ढाउनु ब र्जित छ ।

३. भगवान शिवको उ पासनामा बेसार पनि च’ढाउनु हुँदैन । बेसारको स’म्बन्ध भगवान विष्णु र सौ भाग्यसँग रहेको छ ।

अन्यथा बेसार च ढाउने ब्यक्तिको चन्द्रमा प’क्ष क मजोर भई मन च’ञ्चल हुन्छ । कुनै पनि क्षेत्रमा प’रीपक्क काम गर्न सकिदैन ।

४. भगवान शिवलाई उ’मालिएको दु ध पनि च ढाउनु हुँदैन । उ’मालिएको दु धबाट शिवको अभिषेक गर्नु हा निकारक मानिन्छ । शिवलिं’गको अभिषेक सदैव चिसो पानी वा काँ’चो दु धबाट गर्नुपर्दछ ।

५. भगवान शिवलाई नरीवल च ढाउन सकिन्छ । तर नरीवलको पानिको अभिषेक गर्नुहुँदैन । अ न्यथा धन हा नी हुन्छ ।

६. भगवान शिवलाई अक्षता अर्थात रातो रंगमा मु सिएको चामल च’ढाउँनु हुँदैन ।

७. टु’क्रिएको चामल अर्थात कनिका समेत शिवलाई अर्पण गर्न ब’र्जित छ ।

८. भगवान शिवलाई शं’ख अर्पण गर्नुहुँदैन । शं’खलाई शिवले ब ध गरेको अ सुरको प्र’तीक मानिन्छ।

९. कालो रंगको वस्त्र पहिरीएर शिब पुजन गर्नुहुँदैन । शिवलाई प्रसन्न पार्न गेरु वस्त्रको धारण उत्तम मानिन्छ ।

१०. शिवलिं’गमा च ढाइएको प्रसाद भक्तले ग्रहण गर्नु हुँदैन, यसबाट दु र्भाग्य निम्तिन्छ ।

११. शिवको अभिषेक गर्दा हमेशा सु’न, चाँ’दी वा का’सबाट बनेका भाडावर्तनबाट गर्नुपर्दछ । स्टील वा प्लास्टिकका भाडा शिव पुजनका क्रममा उत्तम मानिदैन ।

१२. शिवलिं गमा पुजा गर्दा सबैभन्दा पहिला पञ्चामृत अर्पण गर्नुपर्दछ ।

१३. शिवलाई तीन वटा पात स्पष्ट भएको, न’च्यातिएको बेलपत्र घो’प्टाएर मात्र अर्पण गर्नुपर्छ ।

१४. शिवको उपासनामा केवल सेतो रंगको मात्र फुल अर्पण गर्नुपर्दछ । किनकी सेतो रंग भगवान शिवको प्री य रंग हो ।

१५. शिवको आ’राधना गर्दा कुनै मन्त्र नआए १ सय ८ पटक ॐ नमः शिवाय मन्त्रको जप गरे अरु कुनै म’न्त्रको उच्चारण गर्नु पर्दैन ।

शिवलाई प्रसन्न पार्ने नाममा कहिलेकाँही केहि विधि र सामग्रीमा ख्या ल पुर्‍याइएन भने यसबाट शिवलाई प्रसन्न पार्न सकिन्न । त्यसैले शिवको पूजा गर्दा यी विषयमा विचार पुर्‍याउनुपर्छ ।शिवको उपासना गर्दा हर प्रकारका क’ष्ट निवारण हुने तथा मनोकांक्षा पूरा हुने धार्मिक वि’श्वास छ ।जसको बारेमा जानकारी माथी दिईसकेका छौ ।

 

प्रकाशित मिति ३ चैत्र २०७६, सोमबार ०२:०४