सामाजिक सञ्जालमा यस्ता कुरा झुक्किएर पनि नगर्नुस् सेयर

के तपाईं कोही सँग स’म्बन्धमा हुनुहुन्छ ? त्यसो हो झु’क्किएर पनि सामाजिक सञ्जालमा तल उल्लेखित कुरा हरु सेयर नगर्नुस् । जु कुराले तपाईंको सम्बन्ध नै भ’ताभुंग बनाउन सक्छ ।

व्यक्तिगत फोटो : तपाईं र तपाईंको पा’र्टरविच खिचिएको व्यक्तिगत फोटोहरु सामाजिक सञ्जालमा सेयर नगर्नुहोस् त्यसको दु’रुपयोग भएर समस्या सृजना हुन सक्छ ।

झै–झ’गडा : सामाजिक सञ्जालमा झै–झ’गडा पोस्ट वा शेयर गर्दा यसले नराम्रो असर गर्न सक्छ । सम्बन्धमा सामान्य वा’दविवाद वा झगडा सामान्य कुरा हो । तर त्यो कुरा आन्तरिक रुपमा मिलाउनुहोस् झु’क्किएर पनि सामाजिक सञ्जालमा पोष्ट नगर्नुहोस् ।

महंगो उपहार : तपाईले आफू सँग स’म्बन्धमा रहेको व्यक्तिलाई कुनै महंगो उपहार दिनुभएको छ भने त्यसलाई पनि सामाजिक सञ्जालमा सेयर नगर्नुहोस् । त्यसले अरुको नजरमा नराम्रो बनाउन सक्छ ।

घुम्न जाने ठाउँको लोकेसन : यदि तपाईं पा’र्टरसँग कतै घुम्न जाँदै हुनुहुन्छ भने त्यो कुरा पनि सामाजिक सञ्जालमा पोष्ट नगर्नुहोस् । कसैले गलत नि’यत राखेर तपाईंमाथि नि’गरानी गरिरहेको छ भने यसले थप अ’सर गर्न सक्छ ।

ब्रे’कअप : यदि तपाईं र तपाईंको पा’र्टनरबीच ब्रे’कअप भयो भने पनि त्यसलाई सामाजिक सञ्जालमा पोस्ट गर्दै नगर्नुहोस् ।

कोही सँग स’म्बन्धमा हुनुहुन्छ ? त्यसो हो झु’क्किएर पनि सामाजिक सञ्जालमा माथी उल्लेखित कुरा हरु सेयर नगर्नुस् । जुन कुराले तपाईंको सम्बन्ध नै भ’ताभुंग बनाउन सक्छ ।

 

प्रकाशित मिति २ चैत्र २०७६, आईतवार १५:१९