झापामा कोरोना भा’इरसका बिरामी भेटिएको आ’शंका

काठमाडौं । झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) स’ङ्क्रमणको आ’शङ्कामा उपचारका लागि आज काठमाडौँ पठाइएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस स’ङ्क्रमणको आ’शङ्का गरिएको हो ।

विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस स’ङ्क्रमणको आ’शङ्का गरिएको हो ।

उहाँका अनुसार चिकित्सकले उपचारका लागि निजलाई काठमाडौँ सिफारिस गरेका छन् । “कोरोना भा’इरस स‘ङ्क्रमण भएको आ’शङ्का चिकित्सकहरुले प्रारम्भिक जाँ’चपछि गर्नुभएको छ”, प्रजिअ रानाले रासससँग भन्नुभयो, “उपचारका लागि डाक्टरकै सिफारिसमा आजै ग्राण्डी हस्पिटल लगिएको छ ।”

प्रकाशित मिति २ चैत्र २०७६, आईतवार १३:३४