अस्पतालले बचाउने आशा नै मारेर घर पठाएको बिरामी जब यि झाक्रीले निको बनाए

मोरंग। कुरा सुन्दा फिल्म अथवा मनोगडन्ते हावा कुरा जस्तो लागेपनी बास्तबमै मोरङको बेलबारिमा कसैले सोच्नै नसकिने घटना घटेको छ । एकाएक सबै गाउँले बिरामी पर्दै आत्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेको छ ।

करिब छ बर्ष अगाडी मृ’त्यु भएका जीवन राईको आ-त्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्र-सित बनेको छ ।बच्चादेखि वृद्ध सबै बिरामी परेपछी धामी ले चिन्ता बस्न सुरु गरेको तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले धामीलाई कु’टपिट समेत गरेका थिए ।

चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दु’र्घटनामा नि-धन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको ज्ञद्द बजे चिहान खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मान समेत गरेका छन । अहिले झाक्रीकोमा एम्बुलेन्सबाट बिरामी आएपछि निको समेत भएको बिरामीले जनएका छन् ।

भिडीयो:

प्रकाशित मिति ९ फाल्गुन २०७७, आईतवार २३:३६