हिमेशले जीते कमेडी च्याम्पियनको उपाधि

काठमाण्डौ – रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि हिमेश पन्तले जितेका छन् । शनिबार काठमाण्डौमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा हिमेश कमेडी च्याम्पियनको विजेता घाेषित भएका हुन् ।

कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि हिमेश पन्तले जितेका छन्। उनले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका छन्।

उनले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका छन्। विशाल भण्डारीले निर्देशन र निर्माण गरेको ‘कमेडी च्याम्पियन’को निर्णायक मण्डलमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए।

प्रकाशित मिति १ चैत्र २०७६, शनिबार १५:४८