रु १० दिएर १५ वर्षीया सु’स्तमनस्थितिकी किशोरीलाई बलात्कार गर्ने फरार अभियुक्त पक्राउ

काठमाण्डू । एक १५ वर्षीया सु’स्तमनस्थितिकी किशोरीको ब’ला’त्कार मु’द्दामा फ’रार अ’भियुक्त प’क्राउ आज परेका छन् ।

२०७५ कात्तिक २७ गते उच्च अदालत पाटनकोको फैसलाले २ वर्ष ६ महिनाको कै’द स’जाय पाएका ओखलढुंगाको सिंहदेवी गाविसका पूर्णबहादुर खड्कालाई केन्द्रीय अ’नुसन्धान ब्यूरोको टोलीले प’क्राउ गरेको हो ।

बिहीबार भक्तपुरको सूर्यबिनायकबाट प’क्राउ परेका उनलाई जिल्ला अदालत भक्तपुरमार्फत डिल्लीबजार का’रागार पठाइएको ब्यूरोले बताएको छ ।

प्रहरीका अनुसार ०७२ फागुन २१ गते अभि’युक्त उनले जगातेकी १५ वर्षीया किशोरीलाई १० रुपैयाँ दिएर फकाउँदै सूर्यबिनायक नगरपालिका ६ स्थित आफ्नो कोठामा लगेर ब’लात्का’र गरेका थिए ।

यसैबीच चेक’बाउन्स मु’द्धामा प्रहरीले कन्चनपुर शुक्लाफाटा नगरपालिका वडा नम्बर ९ घर भई काठमाडौँको कलंकी बस्ने राजेश बमलाई पनि प’क्राउ गरेको छ ।

प्रकाशित मिति १० माघ २०७६, शुक्रबार ०९:१०