रियो डे जेनेरियो– ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारोमा कोरोना भा’इरसको सं’क्रमण पुष्टि भएको छ । रियो डि जेनेरियोबाट प्रकाशित हुने अखबार जर्नल ओडियाले राष्ट्रपति बोल्सोनारोमा कोरोना भा’इरसको सं’क्रमण पुष्टि भएको जनाएको हो ।
उनलाई बिहीबारमात्रै कोरोना भा’इरसको परीक्षण गरिएको थियो ।
यद्यपि बोल्सोनारोलाई कोरोना भा’इरस लागेको पुष्टि भएको विषयमा ब्राजिलका स्वास्थ्य अधिकारीले भने कुनै टिप्पणी गरिसकेका छैनन् । यद्यपि उनको दोश्रो परीक्षणपछि यसबारे अझ स्पष्ट हुने जनाइएको छ ।
बिहीबारमात्र अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भा’इरससँग आफू न’डराएको टि’प्पणी गरेका थिए ।उनलाई बिहीबारमात्रै कोरोना भा’इरसको परीक्षण गरिएको थियो ।
कोरोना भा’इरसको परीक्षण गर्नुअघि राष्ट्रपति बोल्सोनारोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका थिए । यता बिहीबारमात्र अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भा’इरससँग आफू न’डराएको टि’प्पणी गरेका थिए ।
बोल्सोनारोलाई कोरोना भा’इरस देखिएको पुष्टि हुनु केही घण्टा अघिमात्रै उनका प्रेस सल्लाहकारमा पनि सं’क्रमणको पुष्टि भएको थियो ।