मनाङलाई छैठौं पटक आहा रारा गोल्डकपको उपाधि

पोखरा- १८ ओैं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले उचालेको छ ।

पोखरा रंगशालामा भएको फाइनलमा नेपाल पुलिस क्लबलाई पे’नाल्टी सु’टआ’उटमा ४-३ गोल अन्तरले प’राजित गर्दै मनाङ विजेता बनेको हो ।जितसँगै मनाङले आहा रारा गोल्डकपको उपाधि छैठौं पटक उपाधि उचालेको हो।

योसँगै आहा राराको सफल टोलीका समेत बनेको छ। यस्तै ४ पटक गोल्डकपमा उपविजेता बनेको पुलिसले आहा रारा ५ पटक जितेको छ भने पहिलो संस्करण क्याराभान गोल्डकपसहित ६ पटक जितेको छ।

विजेता टोली मनाङ ले १० लाख पुरस्कार राशी हात पारेको छ भने उपविजेता पुलिस ले ६ लाख पुरस्कार राशि हात पारेको हो ।
निर्धारित खेलमा गो’लरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो। तर, थप गरिएको समयमा पनि गो’ल नभएपछि खेल ट्राइ ब्रे’करमा ध’केलिएको हो।

योसँगै आहा राराको सफल टोलीका समेत बनेको छ। यस्तै ४ पटक गोल्डकपमा उपविजेता बनेको पुलिसले आहा रारा ५ पटक जितेको छ भने पहिलो संस्करण क्याराभान गोल्डकपसहित ६ पटक जितेको छ।

पे’नाल्टी सु’टआ’उटमा मनाङका लागि अञ्जन बिष्ट, पुजन उपरकोटी, सुरज विके, रञ्जन बिष्टले गो’ल गरेका थिए ।

पे’नाल्टी सु’टआउटमा ४-३ ले जित हात पारेको मनाङका निशान लिम्बुको प्रहार पुलिसका गो’लकिपर रोशन खड्काले रो’केका थिए ।

प्रकाशित मिति १ चैत्र २०७६, शनिबार १२:०५