संसारकै सबैभन्दा ड’रलाग्दो ६ वर्षको बिरालो (फोटो फिचर)

सोसल मिडियामा आजकाल जनावरसम्बन्धी विभिन्न भिडियो छाइरहन्छन्, कुनै निकै मायालु हुन्छन् त कुनै दयालु । कति निकै क्युट हुन्छन् भने कुनै त ड’रलाग्दो पनि ।

यहाँ हामी एउटा यस्तो बिरालोबारे कुरा गर्दैछौं जुन झट्ट हेर्दा ड’रलाग्दो छ । यो बिरालो स्विटजरल्याण्डको रुटी सहरमा बस्छ ।जेरदान नामको यो बिरालोको इन्स्टाग्राम प्रोफाइल पनि छ जसमा २२ हजार बढी फलोअर्स छन् । उक्त बिरालोको हरेक फोटोमा हज्जारौं लाइकस् पनि आउँछन् । जेरदानको ६ वर्षको बिरालो हो ।

बिरालोकी मालिक स्यान्ड्रा फिलिप्पी आफ्नो बिरालोलाई धेरै माया गर्छिन् । उनी आफ्नो बिरालो असाध्यै राम्रो भएको बताउँछिन्

लगभग सबैजसो बिरालोको शरीरमा नरम रौं हुन्छन् जसका कारण यी सुन्दर देखिन्छन् तर यो बिरालोको शरीरमा रौं नभएका कारण यो ड’रलाग्दो देखिएको हो । बिरालोकी मालिक स्यान्ड्रा फिलिप्पी आफ्नो बिरालोलाई धेरै माया गर्छिन् । उनी आफ्नो बिरालो असाध्यै राम्रो भएको बताउँछिन् ।

कतिले पनि उक्त बिरालोलाई सुन्दर बताउँदै दोस्ती गर्न चाहेको पनि बताएका छन् ।

जेरदानको छाला चाउरी परेका छन् । बिरालोको केही फोटोमा मानिसहरुको केही कमेन्ट देखेर स्यान्ड्रा निकै रि’साएकी पनि छिन् । कतिले यो बिरालोको तुलना एलियनसँग गरेका छन् । कतिले पनि उक्त बिरालोलाई सुन्दर बताउँदै दोस्ती गर्न चाहेको पनि बताएका छन् । हेर्नुहोस केही तस्विरहरु:

यहाँ हामी एउटा यस्तो बिरालोबारे कुरा गर्दैछौं जुन झट्ट हेर्दा ड’रलाग्दो छ । यो बिरालो स्विटजरल्याण्डको रुटी सहरमा बस्छ ।जेरदान नामको यो बिरालोको इन्स्टाग्राम प्रोफाइल पनि छ जसमा २२ हजार बढी फलोअर्स छन् । जस्को जानकारी र फोटो माथी जानकारी दिईसकेका छौ ।

 

 

प्रकाशित मिति १ चैत्र २०७६, शनिबार ०८:११