धनुषाका दुई यूवामा कोरोना भा’ईरस सं’क्रमण भेटियो

जनकपुर । धनुषाका दुई यूवामा कोरोना भा’ईरस सं’क्रमण देखिएको छ । चे’कजाँ’चको क्रममा जिल्लाको खजुरी महुवाका शिवकुमार र राजन पासवानमा कोरोना सं’क्रमण देखिएको हो । दुबै जना भारतको अहमदावादबाट नेपाल आइरहेको बेला जयनगरमा चे’कजाँ’च गर्दा कोरोना सं’क्रमण रहेको पुष्टि भएको हो ।

दुबै जना भारतको अहमदावादबाट नेपाल आइरहेको बेला जयनगरमा चे’कजाँ’च गर्दा कोरोना सं’क्रमण रहेको पुष्टि भएको हो ।

सं’क्रमण देखिएपछि दुबैजनालाई भारत बिहार मधुबनी स्थित सदर अस्पतालमा राखिएको छ । शिव कुमार र पासवान अहमदाबादबाट धनुषा आउने क्रममा बिरामी भएका थिए । कोरोना सं’क्रमणको ल’क्षण देखिएपछि उनीहरुको परिवारलाई जानकारी गराईएको थियो ।

बिरामीलाई क’डा नि’गरानीमा राखिएको छ । उनीहरुको थप रि’पोर्ट आउन अझै १४ दिन लाग्ने उपचारमा संलग्न चिकित्सकले बताए ।

प्रकाशित मिति ३० फाल्गुन २०७६, शुक्रबार ०९:३९