यो हो कोरोना भाइरसको असली अनुहार, पत्ता लाग्ला ओखति

चीनको वुहानबाट फैलिएको कोरोना भा’इरस अहिले विश्वभर फैलिएको छ ।

कोरोनाको सं’क्रमण बढेसंगै ४ हजार ६ सय ३३ जना मानिसको ज्यान गइसकेको छ ।

एक लाख २६ हजार बढी सं’क्रमित छन् । तर अहिलेसम्म कोरोना भा’इरसको औषधि पत्ता लगाउन सकिएको छैन । तर वैज्ञानिकद्धारा कोरोना सं’क्रमणमा एक सफलता भने प्राप्त गरेका छन् ।

एक लाख २६ हजार बढी सं’क्रमित छन् । तर अहिलेसम्म कोरोना भा’इरसको औषधि पत्ता लगाउन सकिएको छैन

कोरोना भा’इरस वि’रुद्धको ल’डाइँमा वैज्ञानिकले पाएको सफलता भनेका कोरोना भा’इरसको वास्तविक तस्वीर अर्थात रियल फेस पत्ता लागेको छ । चीनको सेनझेन थर्ड अस्पतालले कोरोना भा’इरसको असली अनुहार सार्वजनिक गरेको हो ।


अत्याधुनिक माइक्रोस्कोपको प्रयोग गरी कोरोना भा’इरसको वास्तविक उपस्थिति देखाउने पहिलो तस्वीर क्यामरामा कै’द गरि बाहिर ल्याइएको छ ।

कोरोनाको सं’क्रमण बढेसंगै ४ हजार ६ सय ३३ जना मानिसको ज्यान गइसकेको छ ।

हालसम्म कोरोना भा’इरसको नाममा प्रयोग हुँदै आएका अन्य तस्वीर अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जारी गरेको प्रतिकात्मक तस्वीर हो । कोरोना भा’इरसको वास्तविक तस्वीर पत्ता लागेसंगै यो भाइरसको उपचार पत्ता लगाउन सहज हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति ३० फाल्गुन २०७६, शुक्रबार ०९:३०