यी हुन् विश्वकी सबैभन्दा ‘क्युट’ बालिका, तीन वर्षको उमेरमै मोडलिङ

तीन वर्षकी एक बालिका यतिबेला सामाजिक सञ्जालहरुमा चर्चामा छिन् । उनी चर्चामा हुनेको खास कारण उनको ‘क्युटनेश’ हो । उनी निकै मायालाग्दी र राम्री पनि देखिन्छिन् ।

उनको तस्वीर सामाजिक सञ्जालमा देखेपछि एकछिन नहेर्ने कम मात्र होलान् ।


इजरायलकी एनाहिता हासेमजादे अहिले ३ वर्षकी भइन् । तीन वर्षकी यी सानी नानी यतिवेला मोडलिङका कारण चर्चामा छिन् ।

सन् २०१८ मा सामाजिक सञ्जाल इन्स्टाग्राममा एकाउन्ट खोलेकी उनले एक वर्षको बीचमा ५३ हजार भन्दा धेरै फलोअर्स पाएकी छिन् ।

उनको इन्स्टाग्राममा तस्वीरहरू उनका बुवाले पोस्ट गर्ने गरेको अन्तर्राष्ट्रिय सञ्चामाध्यमहरुले जनाएका छन् । उनको आफ्नै वेवसाइट पनि छ ।

हामीले उनको इन्स्टाग्राममा भएका केही तस्वीर यहाँ राखेका छौं:

हेरौं केही तस्वीर

यो पनी पढ्नुहोस:
चो’र्न गएको घरको सोफामा चो’र निदाएपछी

नेपाली समाजमा पछिल्ला दिनहरुमा समाजमा हरेक दिन नयाँ र फरक कामहरु भइरहेका हुन्छन् । जुन कुरा सुन्दा हामीलाई विश्वास गर्न गाह्रो हुन्त तर ति वास्तवमैं सत्य हुन्छन् यस्तै एक घ’टना भारतको कर्नाटक राज्य’बाट सुन्दन अनौठो लाग्ने समाचार बाहिरिएको छ ।

दक्षिण कन्नड क्षेत्रमा एक चो’र चो’री गर्नको ला’गि भन्दै घरमा छिरेका थिए । तर र’क्सीले फिटान भएर गए’का उनले चो’री नगरी त्यहीँ सु’तिरहे जस’का कारण घरका मानिस’ले उनलाई नि’यन्त्रणमा लिएका छन् ।

त्यहाँ’को घर पसेको चो’र एकदमै र’क्सी मन’पराउने स्वभावको रैछ । छत’को टायर फुटाएर घर’मा छिरे’को चो’रले साँचो खोज्न थाले । टिभी र्याकमा राखिए’को चाबि फेला पारे’का उनी सोफा’मा ए’कछिन पल्टिए ।

चाबी लिएर सोफा’मा पल्टिएका उनी त्यहीँ निदाए । बिहान घर’का मानिस उठ्दा उनी सोफा’मा सुतिरहे’का थिए । त्यसपछि उनलाई घरमालिकले प्रहरीको जिम्मा लगाए । घ’टना’बारे प्रहरी’ले अहिले अनु’सन्धान र का’र’वाही’को प्रक्रिया अघि बढाए’को छ ।

प्रकाशित मिति ३० फाल्गुन २०७६, शुक्रबार ०३:०८