गोठबाट सल्किएको आगोले ३ घर र ६ गोठ जलेर नष्ट

स्याङ्जा – कालीगण्डकी गाँउपालिका ५ बाँसटारीमा आ’गलागी भएको छ । स्थानीय नेत्रप्रसाद न्यौपानेको गोठबाट स’ल्किएको आ’गोले तीन घर र ६ गोठ तथा कटेराहरु ज लेका छन् ।

आ’गलागीबाट २३ लाख १३ हजार रुपैयाँ बराबरको प्रारम्भिक क्ष’तिको विवरण सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) नविन कृष्ण भण्डारीले जानकारी दिनुभयो ।

आ’गलागीबाट २३ लाख १३ हजार रुपैयाँ बराबरको प्रारम्भिक क्ष’ति को अनुमान

नेत्रप्रसाद न्यौपानेको गोठमा कुडो पकाउनको लागि बा लिएको आ’गोे गोठमा स’ल्किएर वपिरि फैलिएकाले ठूलो क्ष’ति भएको प्रहरीले जनाएको छ ।

आगलागीमा नेत्रप्रसाद न्यौपानेको एउटा गोठ तथा एउटा कटेरो ज’लेको छ भने दुई वटा भैँसी ज’लेर म’रेका छन् । आ’गलागीबाट छिमेकी तोलाकान्त न्यौपानेको टिनले छाएको गोठ ज’लेको छ भने दुई भैँसी घा’इते भएका छन् ।

आ’लागी बाँट वररुरका गोठ तथा एउटा कटेरो ज’लेको छ भने भैँसी ज’लेर म’रेका छन् । घर आंशिक रूपमा ज’लेको छ ।

प्रहरी, बेल्टारी आर्मी क्याम्पबाट खटिएका नेपाली सेना तथा स्थानीबासीको सहयोगमा आगो नि’यन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘आ’गो लागेको सूचनापाउनासाथ वालिङबाट दमकलसहितको १५ जना प्रहरीको टोली घ’टना’स्थलमा पठाएका हौँ’, वडा प्रहरी कार्यालय वालिङका प्रमुख, प्रहरी निरीक्षक (इन्स्पेक्टर) निरन्जन घिमिरेले भन्नुभयो ।

प्रकाशित मिति ३० फाल्गुन २०७६, शुक्रबार ०१:५७