नेपाल टेलिकमको फोन नलाग्दा तपाईलाई एक महिलाको आवाज आँउछ ‘माफ गर्नुहोला…’ भन्ने महिला यिनै हुन्…..(हेर्नुस पुरा विवरण)

नेपाल टेलिकमको फोन नलाग्दा तपाईलाई एक महिलाको आवाज आँउछ ‘मा’फ गर्नुहोला…’ भन्ने महिला यिनै हुन्…..(हेर्नुस पुरा विवरण)

काठमाडौं -नेपाल टेलिकमको सिममा फोन गर्दा फोन नलागेमा एक महिलाको आवाज आँउछ ।फोन व्य’स्त हुँदा, अरू कुनै कारणले सम्पर्क हुन नसक्दा वा अरू जानकारी अथवा सेवा लिन खोज्दा फोनमा महिलाको स्वर आफैँ बज्छ।

नेपाल टेलिकमको सिममा ‘माफ गर्नुहोला’ भन्ने ति महिला हुन् भूमिका थापा शाह र एनसेलका लागि सुबानी मोक्तान रहेका छन् । भूमिकाले पहिला रेडियो तथा टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्ने गरेकी थिइन् भने सुबानी गायिका हुन्।

महिलाको आवाज आँउने उक्त स्वर अत्यन्तै मिठो पनि सुनिन्छ । या’न्त्रिक रूपमा बज्ने त्यो सुनेर प्रयोगकर्ताहरू झ’र्को पनि मान्छन् तर उक्त स्वर यान्तिक स्वर होइन । नेपाल टेलिकमको सिममा ‘मा’फ गर्नुहोला’ भन्ने ति महिला हुन् भूमिका थापा शाह र एनसेलका लागि सुबानी मोक्तान रहेका छन् । भूमिकाले पहिला रेडियो तथा टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्ने गरेकी थिइन् भने सुबानी गायिका हुन्।

प्रकाशित मिति २८ फाल्गुन २०७६, बुधबार ११:१२